१८ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य निमा लामाले स्तनपानले पोषणमा सुधार गर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा स्वास्थ्य सन्देश जारी गर्दै मन्त्री लामाले स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले पोषणमा सुधार गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने बताएका हुन् ।
मन्त्री लामाद्वारा जारी सनदेशमा नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको उल्लेख गरिएको छ । स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्तनपान सप्ताहको अवसरमा स्तनपानका फाईदाहरुबारे जनचेतना फैलाउन र स्तनपानका फाईदाहरुबारे चेतनाका कार्यक्रम आयोजना गरिने उनको भनाई छ ।
उनले केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारमार्फत स्वस्थ्य प्रणालीहरु, कार्यस्थलहरु र समूदाय लगायतमा लक्षित वर्गहरुलाई कोभिड महामारी पछिको संसारमा परिवारका लागि स्तनपान–मैत्री वातावरण प्रदान गर्न र दिगो बनाउनको लागि उनीहरुको क्षमतालाई सुदृढ गर्न सूचित, शिक्षित र सशक्त बनाइने बताए ।
‘स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ भन्ने नाराका साथ अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइदैछ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















