२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर क्षेत्रमा वृक्षारोपण गरिएको छ।
हेटौँडालाई सफा राख्ने कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल बिकास संस्था नगर समन्वय समितीको समन्वयमा हेटौंडा ७ मा रहेका पर्यटकिय स्थल शिव मन्दिर क्षेत्र बृहत बृक्षारोपण एवं सरसफाइ कार्यक्रम सप्पन्न गरिएको हो। उक्त कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका २०० वटा फलफूलका विरुवा रोपिएको थियो।
हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख् आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतम,हेटौंडा १० का अध्यक्ष तथा वाताबरण समितिका संयोजक फुर्वादोर्जे लामा,७ नम्बर वडासदस्यहरु सन्तुमाया पाख्रिन,राधिका विक,दिनेश थापामगर,श्यामसुन्दर परियार, टोल विकास संस्था हेटौंडानगर समन्वय अध्यक्ष धुव्र अधिकारी, टोल विकास हेटौंडानगर समन्वय समिति सदस्य तथा किरणचोक टोल विकास समिति अध्यक्ष राजु अधिकारी, संगालो टोल विकास संस्था अध्यक्ष वेद प्रसाद भट्टराई,पशुपति मन्दिर संरक्षण समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,नगर प्रहरी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।त्यसैगरी सोही अभियान अन्तर्गत हेटौंडा -१८मा पनि वृक्षारोपण गरिएको छ।प्रत्येक शनिबार दैनिक २ घण्टा वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तरगत आज हेटौंडा-७,१८ र दिउँसो हेटौंडा- १९ मा ५०० विरुवा रोपिने नगर प्रमुख लामाले बताइन।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















