Email :- prastakhabar@gmail.com
समाज

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु

20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ। 
मृत्यु हुनेमा होटलमा कार्यरत  कर्मचारीको बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भएका २० वर्षीय प्रदिप लामिछाने रहेको मकवानपुर प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते लामिछानेको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

तीन जनामा कोरोना संक्रमण पुष्टि
corona-1685965027.jpg

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइयो
Screenshot_20230605_15305-1685958376.jpg

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...

हेटौंडा-१५ मा प्रसारण लाइनको तार फेर्ने कार्यमा स्थानीयको अवरोध, प्रहरी परिचालन
National-Grid-LineVision-1685951167.jpg

२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले  कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...

भण्डारी र न्यौपानेसहित ४६ ईन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस
Screenshot_20230605_12501-1685948801.jpg

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर
0x0-(1)-1685944700.jpg

२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: पौडेल
Screenshot_20230605_10434-1685941146.jpg

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...

क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
1662628498_sandeep-lamich-1685933627.jpg

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् ।...

थप समाचार