Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत

सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमलाई  स्वागत गरेको छ।
सेवा केन्द्रले  स्वागत,परिचयात्मक कार्यक्रम सहित  सामाजिक सुरक्षा ,आत्माहत्या सम्बन्धि न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया समेत गरिएको हो ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको कार्यक्रमा बोल्दै प्रहरी प्रमुख  गौतमले पुनः मकवानपुर आएर काम गर्न पाउदा आफ्नै घर आएकाे महशुस गरेकाे बताए। उनले हेटौंडा लगायत मकवानपुर जिल्ला हरेक समस्यालाई समुदाय संगै हातेमालो गर्दै समाधान गर्ने  भन्दै स्वागत तथा परिचयात्मक कार्यक्रमले थप जिम्मेबार बन्ने दायीत्व थपेको बताए । 
यस्तै कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका मानार्थ सदस्य रघु खुलालले  केन्द्रकाे कार्यकाे चर्चा गर्दै प्रहरी प्रमुख गौतमलाई स्वागत तथा शुभकामना दिदै शान्ति सुरक्षा,लागु औषध लगाएत विषयमा धारण राखेका थिए। 
उक्त अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्टले सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिको जानकारी जिल्ला प्रहरी कार्यालय लाई हरेक समय सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा केन्द्रका मानार्थ सदस्य अरूणराज सुमार्गी,सिताराम बर्तौला,प्रकाश पौडेल ,ईलाका प्रहरी कार्यालय पशुपीनगरका प्रहरी निरीक्षक सुमन बाँनिया,विधालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना,सेवाकाे लागि युवाका टिम लिडर बिवश सुबेदी ,हेटौंडा - १० उप-केन्द्रका अध्यक्ष प्रदिप कँडेल, पुष्पाञ्जली आमा समूह,विभिन्न उप-केन्द्र  संघ,संस्थाहरूकाे प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार