२७ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चलाउन भिजनले मात्र नहुने, मुटु चाहिने बताएका छन् । उनले शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देश चलाउन भिजन भन्दा मुटु चाहिने बताएका हुन् ।
उनले दलका नेताहरुले स्वाभिमान बेचेका कारण आफूहरु राजनीतिमा आएको दावी पनि गरे । दलका नेताहरु भ्रष्ट र विदेशीको इशारामा चलेका कारण देशले बिकासमा फड्को मार्न नसकेको बताए । अब देशको जिम्मेवारी युवा पुस्ताले लिने बेला आएको लामिछानेको भनाई थियो ।
उनले देशमा उपलब्ध पुर्वाधारको समुचित उपयोग गरे मात्रै पनि देश विकास गर्न सक्ने बताउँदै नेपालको विकासमा पर्यटनको विकास गर्नुपर्ने औंल्याए । भ्रष्टचार गर्न र कार्यकर्ता पाल्नकै लागी दलहरुले भागबन्डाको राजनिति गरेको आरोप लगाउँदै बागमती प्रदेशमा १८ सदस्यीय मन्त्रालयको आवस्यकताको औचित्य पुष्टि गर्न चुनौति दिए ।
सभापति लामिछानेले सरकारले चलाएका उद्योग कलकारखाना सधैं घाटामा जाने तर निजि उद्योग भने सधैं नाफामा जानुको कारण के हो ? सरकारमा बसेकाहरुले जवाफ दिनुपर्ने बताए । उनले ठगिखान पल्केकाहरुलाई साइजमा ल्याउने बेला आएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई मत दिएर सरकारमा जाने वतावरण बनाइदिन आग्रह गरे ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
-1660306078.jpg)

















