Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा समन्वय समिति हेटौडा–६ मा खतिवडा

FB_IMG_1660827408785-1660827501.jpg

२ भदौं हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को अध्यक्षमा बासुदेव खतिवडा निर्वाचित भएका छन  भदौ १ गते बुधबार साँझ भएको निर्वाचनमा खतिवडा ३९ मत प्राप्त गरेर विजयी हुन भएको हो । वहाका प्रतिस्पर्धी बलभद्र खतिवडाले ३७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा रमेश कुमार थापा ४२ मत प्राप्त गरि  विजयी भएका थिए भने बहाका निकटतम प्रतिद्धन्दी हरिप्रसाद दाहालले ३३ मत प्राप्त गरेका थिए । सचिवमा राजकुमार फुयाँल ३८ मत प्राप्त गरि विजयी भएका थिए भने वहाका निकटतम प्रतिद्धन्दी हरिकृष्ण पुडासैनीले ३७ मत प्राप्त गरेका थिए । यसैगरि कोषाध्यक्षमा नानीमाया रुम्वा ४० मत प्राप्त गरि विजयी भएका थिए भने वहाका निकटतम प्रतिद्धन्दी शोभा घिमिरेले ३३ मत प्राप्त गर्नु भएको थियो ।त्यसैगरि सदस्यहरुमा जीवकुमारी पौडेल, निर्मला राई, पवित्रा अधिकारी, पवित्रा थापा, मदन न्यौपाने, शोभा ढुङगाना र सविना गुरुङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक रुपेश दुलालले बताए। 

समन्वय समितिको श्रावण २८ गतेका दिन भएको साधारणसभामा सर्वसम्मत नेतृत्व चयन हुन नसके पछि वडामा क्रियाशिल विभिन्न पार्टीहरुले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा र राप्रपा नेपाल लगायत पार्टीहरुले गठबन्धनै बनाएर निर्वाचनमा गएका थिए । निर्वाचनमा ७७ मत खसेको थियो भने १ मत बदर भएको थियो ।

निर्वाचन गराउनको लागि रुपेश दुलाल संयोजक सुनिल शिवाकोटी र चन्द्रावती पनेरु सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार