कांग्रेस पार्टी कार्यालयमा भएको क्षेत्रीय भेला ।
२३ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा संयुक्त भेला सम्पन्न भएको छ । भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति दामोदर खनाल संयोजक र राप्रपाका क्षेत्रीय अध्यक्ष राजराम अर्याल सहसंयोजक रहेको १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
भेलाले बकैया गाउँपालिकामा मिठाराम दाहाल, बाग्मति गाउँपालिका चोकबहादुर ठाडा मगर, गढी गाउँपालिकामा सुवातसिं थिङ, सविक हटिया गाविसका लागि नवराज न्यौपाने र हर्नामाडि गाविसमा हरेराम बानियाँ संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले कार्तिक २४, २५ र २६ गते निर्वाचन क्षेत्रमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं कांग्रेस क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेश थापा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल, प्रतिनिधिसभा १ को प्रदेशसभा १ का उम्मेदवार धर्मराज लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को क्षेत्रीय भेला कांग्रेस पार्टी कार्यालयमा भएको थियो ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)