Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विज्ञान शिक्षक समाज मकवानपुर गढीमा यादवको नेतृत्व

301115439_626045745573786-1661575426.jpg

११ भदौं, हेटौंडा ।  मकवानपुरगढी गाउँपालिका– ३, गढीमा रहेको भानु माविका विज्ञान शिक्षक दिपेन्द्रप्रसाद यादवको अध्यक्षतामा मकवानपुर गढी गाउँपालिका विज्ञान शिक्षक समाज गठन भएको छ । 
शुक्रबार भएको विज्ञान शिक्षकहरुको पालिका स्तरीय भेलाले यादवको अध्यक्षतामा विज्ञान शिक्षक सामाज गठन गरको हो । भेला आयोजक समितिका संयोजक दिपेन्द्रप्रसाद यादवको सभाध्यक्षताभा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनाल संयोजक एवं राधेलाल मण्डल र राजु गौतम सदस्य रहेको निर्वाचन मण्डलले विज्ञान शिक्षक यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्ष अनिता नहर्की, सचिव सञ्जय कुमार राउत, सहसचिव देवेन्द्र गोले, कोषाध्यक्ष धर्मेन्द्र प्रसाद यादव चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा सरस्वती काफ्ले, अजय मुखिया, रामचन्द्र सुवेदी, पवन रायमाझी र सल्लाहकारहरूमा गोविन्द प्रसाद भुषाल, जीवन तिमल्सिना, लोकराज घिमिरे र मधुप्रसाद अधिकारी चयन भएको जिल्ला सचिव सुवास खनालले जानकारी दिए ।
विज्ञान शिक्षक जीवन तिमल्सिनाले सहजिकरण गरेको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष खेमराज लामिछाने, सचिव सुवास खनाल, भानु माविका प्रधानाध्यापक राजेन्द्र थापा लगायतले शुभकामना मन्तव्य गरेका थिए । 
कार्यक्रममा जिल्ला कार्यसमिति उपाध्यक्ष भरतप्रसाद पोखरेल, सहसचिव नितेश ठाकुर, कोषाध्यक्ष मनिल कर्ण, सदस्य मधुसुदन हुमागाईँ लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार