२४ कार्तिक ,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न भएको छ। भेलाले निर्वाचन क्षेत्र १को ख मा पर्ने हेटौँडा उपमहानगरपालिका भित्र पर्ने १२ वटा वडामा संयुक्त वडा कार्यलयहरु खेल्ने र २८ गते सम्म नगरका विभिन्न स्थानमा चुनावि कार्यक्रम गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंहले जनाकारी दिए ।
३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तारानाथ चौलागाई को सभाध्यक्षतामा सम्पन्न भेलामा क्षेत्र १को ख का उमेदवार असोक शाक्य,जिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछाने,प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल, राप्रपाका केन्दि«य सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंह, रामहरी न्यौपाने, निर्वाचन परिचालन समितिका सह संयोजक धुव्र संजेल, हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समितिका संयोजक आन्नद राम पराजुली , राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















