Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा मोटरसाइकल ट्रकसँग ठोक्कियो,सेनाको जवानको मृत्यु

20200927_084436-1661689467.jpg

१२ भदौं,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ एचआइडिमा मोटरसाइकल ट्रकसँग ठक्करखादा मोटरसाइकलमा सवारी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाको महिला जवान रहेको बुझीएको छ। 
पूर्ब–पश्चिम सडकखण्डमा हेटौंडाबाट बारा तर्फ जादै  गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत  २५ बर्षीया श्रृजना बि क रहेको  जनाइएको छ। मोटरसाइकलका एकै परिवारका सदस्य सवार रहेको प्रहरीले जनाएको छ। 
मोटरसाइकल सोही दिसा तर्फ जादै गरेको  ना ४ ख ९६०३ नम्बरको ट्रक लाई ओभरटेक गर्ने क्रममा अनियन्त्रीत भई ट्रकमा ठोकिन गई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएको छ।दुर्घटनाग्रस्त मोटरसाइकलका चालक पर्सा ठोरी गापा-२ घरभई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९  बर्षीय आदर्श बि क  र उनका ५ वर्षीय आशिक बि क घाइते रहेको जनाइएको छ।मृतक विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको हो ।ट्रक तथा चालक भने इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार