Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लमजुङमा दुई थान भरुवा बन्दुक सहित एकजना पक्राउ

Lmjung-police-1662026207.jpg

१६ भदौं,बेसिशहर। जिल्ला प्रहरी कार्यालय लमजुङले दुई थान गोली लोड गरेको भरुवा बन्दुक सहित एक युवकलाई पक्राउ गरेको छ।  भरुवा बन्दुकसहित क्व्होलासोंथर गाउँपालिका–८,घाम्राङका २७ वर्षीय यमबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताएका छन्। 

रानामगरको घरबाट  एउटा लोड गरेको र अर्को बनाएर अन्तिम चरणमा पुगेको भरुवा बन्दुक फेला पारेको प्रहरी प्रमुख  श्रीमलले बताएका छन्। 
उनले रानामगरले भरुवा बन्दुक लुकाइछिपाइ राखेको र स्थानीय मानिसलाई समेत धम्की दिने गरेको  भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भरुवा बन्दुक सहित रंगेहात पक्राउ गर्न सफल भएको प्रतिकृया दिए। 
उनको साथबाट भरुवा बन्दुक अनलोड अवस्थामा भेटिएकोबाट १८।५ ग्राम बराबरको ९ वटा छर्रा, कालो बारुद ४।९ ग्राम र कपडाको गज २ थान बरामद गरेको उल्लेख गरिएको छ।बन्दुकसहित पक्राउ परेका रानामगरलाई प्रहरीले आज सार्वजनिक गरिएको थियो जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान थालिएको जनाइएको छ। 
भर्खरै सरुवा भई लमजुङ प्रहरी प्रमुखको नेतृत्व समाल्न पुगेका श्रीमलले जिल्लाको शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने जनाएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार