Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुग्लीन-नारायणगढ सडकखण्डमा पहिरो,सिद्धार्थ राजमार्ग भासियो

1662037107-lCLNi-1662094163.jpg

सिद्धार्थ राजमार्ग अन्तर्गत भासिएको सडक

१७ भदौं,भरतपुर। बिहीबार ९ घण्टा अवरुद्ध बनेर खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान पुन: अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत अन्तर्गत भरतपुर-२९  केराबारी र १८ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
आज बिहान ८ बजे सडकखण्डको भरतपुर-२९ केराबारीमा र १८ किलोमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकखण्ड अवरुद्ध बनेपछि गन्तव्यमा हिडेका सवारी रोकिएका छन्। अवरुद्ध सडकखण्ड खुलाउन डोजर परिचालन गरेको चितवनाका प्रजिअ आस्मान तामाङले जनाएका छन्। 
त्यसैगरी अविरल वर्षाको कारण सिद्धार्थ राजमार्ग झन्डै ४० मिटर सडक भासिएको छ। सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ५ हिउदेखोलामा सडकखण्ड भासिँदा बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।सिद्धार्थ राजभार्ग भासिदाँ सयौँ सवारी साधन अलपत्र परेका छन् ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले सडक डिभिजन कार्यालय पाल्पासँग समन्यवय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार