१८भदौं,हेटौंडा। हेटौंडा जेसिजको आयोजनमा मकवानपुरको धार्मिक स्थल मकवानपुरगढी-४ मा अवस्थित मनकामना मन्दिरसम्म अपहिल साईक्लिङ च्यालेन्ज सम्पन्न भएको छ।
वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी वडा नम्बर-४का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको आतिथ्यतामा भएको कार्यक्रममा १७ जाना साईक्लिस्टहरु सहभागिता जनाएका थिए।
प्रतियोगितामा मान बहादुर थापा मगरले १७मिनेट ३९ सेकेन्डमा पुरा गर्दै प्रथम शुशिम चित्रकारले १९ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै दृतीय र प्रेम राजवंशीले २१ मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै तृतीय भएका थिए।
जेसिआई हेटौडा वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम, दृतीय, तृतीय हुनेहरुलाई मेडल प्रमाण पत्र र नगद क्रमश ९ हजार ६ हजार र ३ हजार रुपैया प्रदान गरिएको थियो। कार्यक्रममा पुर्वअध्यक्ष रवि नेपाल,राजदेव वानिया,मकवानपुर जिल्ला साईक्लिङ संघका अध्यक्ष संगित श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा हेटौंडा जेसिजका महासचिव विकेश लाल श्रेष्ठले सहजिकरण गरेका थिए।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















