Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-६ का विभिन्न टोलमा सरसफाइ अभियान

FB_IMG_1662459012451-1662459213.jpg

२१भदौं,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा केही हप्ता अघिबाट सुरु भएको सफा हेटौंडा अभियान अन्तर्गत विभिन्न वडाहरुमा सरसफाइ अभियान हदै आएको छ। 
विभिन्न वडा कार्यालय र वडाको टोल विकास समन्वयको सहकार्यमा अभियान सञ्चालन हुदै आएको ४ अभियान अन्तर्गत मंगलबार हेटौडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा डेङ्गु रोग नियन्त्रण अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालय र टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा  ६ को समन्वयनमा ४ दिने अभियान अन्तरगत सरसफाई गरीएको टोल विकास संस्था हेटौडा ६ का सचिब राजकुमार फुयालले जानकारी दिएका छन्। 

सरसफाइ कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दहाल,वडासदस्य सदस्यहरु विजय पौडेल ,सरिता सापकोटा, मुना वि क,लेखराज ढकाल,नगर समन्वयका उपाध्यक्ष विष्णु ढुङ्गाना,सदस्य गोमा लामिछाने  हेटौँडा-६ नम्बर टोल विकास समन्वय अध्यक्ष वासुदेव खतिवडा, उपाध्यक्ष रमेशकुमार थापा,सचिव राज कुमार फुयाल,कोषाध्यक्ष नानीमाया रुम्बा, समन्वयका सदस्यहरु, स्वास्थ्यकर्मीको तर्फबाट हेटौंडा स्वास्थ्य चौकीका इन्चार्ज टिएन ढुङ्गेल,स्वास्थ्य स्वयमसेविकाहरु,सुरक्षाकर्मी,चौघडा चौकीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायत ६ नं वडामा रहेका २३ वटा टोल विकास संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रममा हेटौडा ६ को  चुच्चेखोला, शान्तिटोल, रक्षादेवीटोल हात्तिलेट टोल, गौरीटार टोल, भुलभुले पुतलीबजार,दिब्यनगर, गुप्तेष्वरी चौघडा टोलमा सम्पन्न भएको हो।सरसफाइ अभियानमा लामखुट्टेको लार्भा नष्ट गर्दै,फोहर व्यवस्थापन गर्न सम्बन्धित घर धनीलाई भनिएको फुयाँलले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार