२१ भदौं,हेटौंडा । हेटौंडामा विगत केही महिनादेखि नियन्त्रण बाहिर रहेको डेङ्गु रोग र त्यसको जाचमा आवश्यक पर्ने किटको अस्पतालमा अभाव भएको आलोचना खेप्दै आएको हेटौँडा अस्पतालले अब आलोचना खोप्नु नपर्ने भएको छ।
हेटौंडा उपमहानगरपालिकाले आज हेटौंडा अस्पताललाई डेङ्गु जाँच किट सहयोग गरेको हो। हेटौँडामा नियन्त्रण बाहिर रहेको डेङ्गु र डेंगो संक्रमितको उपचारमा सहयोग पुर्याउन हेटौंडा उपमहानगरपालिकाले अस्पताललाई डेंगो किट सहयोग गरेको हो ।हेटौंडा उपमहानगरपालिकाले ११ सय ५० थान किट अस्पताललाई उपलव्ध गराएको हो ।
उक्त परिणामको किट मंगलबार नगर उपप्रमुख राजेश बानियाँ, नगर प्रवक्ता सबिन न्यौपाने र हेटौंडा २ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समितिका सदस्य हिरा लामालाई हस्तान्तरण गरेको थिए।
केही दिन यता सामाजिक सञ्जालमा हेटौँडा अस्पतालमा डेङ्गु किट सकिएको विषयलाई लिएर आलोचना हुदै आएको थियो।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















