Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

विपी जयन्तीको अवसर पारेर चुनाव लक्षित अभियान सम्पन्न

306004810_565618081777554-1662725589.jpg

२४ भदौं, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । 
पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी कोइरालाकाले नेपालको राजनितिमा पु¥याएको योगदानको बारेमा चर्चा समेत गरिएको थियो ।
उक्त अवसरमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्रै जनताको जित हुने भएकाले जनताको घर दैलोमा पुगेर कांग्रेस जिताउन लाग्नु पर्ने बताए ।
उनले अभियान सम्पन्न भएपनि कांग्रेस नेता कार्यकर्ता सधैं नेपाली जनताको घर आगनमै हुनुपर्ने बताए । सभापती लामाले कांग्रेसले जिते मात्र जनताको जित र देशको विकास सम्भव हुनेपनि बताए । 
नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले सहजिकरण गरेको कार्यक्रममा उपसभापति आनन्द कठायत, निवर्तमान कार्यवाहाक सभापति बिष्णु लामिछाने, पार्टीका पूर्व प्रवक्ता प्रदिप कोइराला लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल, बागमती प्रदेश सदस्य चम्पुरत्न लामा, जिल्ला सचिव इश्वर पाठक, सहसचिव निशान बजगाईं, जिल्ला सदस्य एवं पार्टी प्रवक्ता अर्जुन चौँलागाईं, नेपाल महिला संघ मकवानपुरका अध्यक्ष लक्ष्मी श्रेष्ठ लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार