Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

हेटौंडामा राप्ती खोलामा भेटिएका पुरुषको मृत्यु

For-representation-only-1721903677.jpg

१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित राप्ती खोलामा डुबेको अवस्थामा एक पुरुषको फेला परेको भनि मकवानपुर प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

घटनास्थलमा डुबेको अवस्थामा  अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई भेटेर उद्धार गरिएको मकवानपुरका निमित्त प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले बताएका छन् । फेला परेका पुरुष राजु पन्त रहेको र उनी विगत केही समयदेखि हेटौंडा १ जरुवाटोलमा बसोबास गरी तरकारी लोकअनलोडको काम गर्ने गरेको भनेर स्थानीय निरु आले मगरले पहिचान गरेको जनाइएको छ।उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै
Screenshot_20250713_07062-1752369697.jpg

२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...

कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा खड्का पक्राउ
102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति
IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए
For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता
images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग
IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...

मकवानपुरको बकैयामा प्रहरीको रेड:२२ जुवाडे, ८ लाख सहित पक्राउ
Screenshot_20250712_10500-1752296865.jpg

२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो
nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1752280674.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

थप समाचार