Email :- prastakhabar@gmail.com
समाज

हेटौंडामा खैरो हिरोइन सहित एक दम्पती पक्राउ

20210202_164129-1662996270.jpg

२७ भदौं,हेटौंडा  । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हिरोइन सहित एक भारतीय दम्पती पक्राउ परेका छन्।सोमबार दिउँसो हेटौंडा-१० बसपार्कसँगै जोडिएको आनन्दटोलमा डेरामा बस्ने एक भारतीय दम्पती लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन्। 
भारतको पश्चिमी चम्पारण बेतिया किलाग्राम घर भएका २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासलाई ८ ग्राम २४० मिलि ग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन।  निज दम्पतीलाई कोठामै  हिरोइन विक्री वितरण गरिरहेको भन्नै गोप्य सूचनाको आधारमा जिप्रका मकवानपुरबाट खटि गएको प्रहरी सहायक निरीक्षकको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन कार्य तालिका:२३ गते मनोनयन
20210930214912_IMG_1893-1664605457.JPG

१५ असोज,हेटौंडा । यही मंसिर-४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्य तालिका सार्वजनिक...

कांग्रेसको हेटौंडा-७ मा चियापान
FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको...

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी कार्यालय स्थापना
GridArt_20221001_10463694-1664601073.jpg

१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का  लागि मकवानपुरमा आज मुख्य निर्वाचन...

आज दशैंको छैठौं दिनः कात्यायनीदेवीको पूजा गरिंदै
katyayni_2530511_835x547-1664586840.jpg

१५ असोज, हेटौंडा । आज नवरात्रको छैठौं दिन हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी भगवतीको पुजा आरधना...

पुष्पाञ्जली आमा समुहलाई वडा कार्यलयको सहयोग
307006173_162349671139911-1664584928.jpg

१५ असोज, हेटौंडा । समाजमा हुने विकृती एवम् विसंगती अन्त्यका लागि रात्रीकालीन गस्ती गर्ने हेटौंडा–९ को...

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू
309832474_503458255153186-1664584675.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा...

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
905x525-New_Office_Buildi-1664584237.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

अल्ट्रासाउन्ड सेवामा मनपरी भएको भन्दै काउन्सिलद्वारा ३ बुँदे निर्देशन 
NMC21635826612-1664583647.jpg

१५ असोज, हेटौंडा । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवामा मनपरी भएको भन्दै यसको नियमन गर्न ३ बुँदे...

आयोगले निर्माण गरेको प्रेस अफिस प्रति पत्रकार महासंघको आपत्ति
Screenshot_20210331-11031-1664582407.jpg

१५ असोज, हेटौंडा । आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीको...

थप समाचार