Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह: आमा घर नेपाललाई सहयोग

FB_IMG_1662984104310-1662998202.jpg

२७ भदौं,हेटौडा। हेटौंडा लेडी जेसिजको  जेसिज सप्ताह आजबाट सुरु भएको छ।जेसिज सप्ताह अन्तर्गत आज पहिलो दिन मकवानपुरको मनहरीमा रहेको आमा घर नेपालमा सहयोग हस्तान्तरण गरेको छ। 
लेडि जेसिज अध्यक्ष कविता पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीज बर्ष २०२२ की राष्ट्रिय उपाध्यक्ष जेसी रस्मि बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। 
 कार्यक्रममा निवर्तमान अध्यक्ष  प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष सुशीला  पौडेल,  हेटौंडा जेसिजका महासचिव  बिकेश लाल श्रेष्ठ र  आमा घर नेपालको पि आर ओ मैयाँ  प्रसाई लगायतको सहभागिता रहेको थियो। 
आमाहरुलाई सहयोग गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नम्रता श्रेष्ठले बताइन।  कार्यक्रममा सह मुल कार्यक्रम संयोजक  सरस्वती थिङ र  मूल कार्यक्रम  संयोजक सजिता के. सीको पनि सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार