Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

वाल दिवसको अवसरमा वागमती प्रदेश प्रमुखको शुभकामना

FB_IMG_1663123610403-1663124224.jpg

२९ भदौं,हेटौंडा। राष्ट्रिय वाल दिवको अवसरमा वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना दिएका छन्।
प्रदेश प्रमुख शर्माले  "बालमैत्री समाजको आधार:जिम्मेवार परिवार,उत्तरदायी सरकार" भन्नै नारा सहित आज मनाउन लागेको ५८ औ राष्ट्रिय वाल दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका हुन्। 
प्रदेश प्रमुख शर्माले बुधबार बिहान जारी शुभकामना सन्देशमा बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष सबै लागै भन्दै शुभकामना दिएका हुन् ।सरकारले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय वाल दिवस मनाउदै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार