३० भदौं,हेटौंडा । हेटौंडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहीबार सम्पन्न भएको छ।भदौं २७ गतेबाट विविध कार्यक्रम सहित सरु भएको जेसिज सप्ताह बिहीबार सम्पन्न भएको हो ।
हेटौंडा लेडि जेसिज वर्ष-२०२२ का अध्यक्ष कविता पौडेलको सभाध्यक्षमा सम्पन्न जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा लेडि जेसिजले जेसिज-२०२२ सप्ताह अन्तर्गत ९ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई प्रमुख अतिथी पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले
जेसिजले सामाजिक कार्यमा देखाएको तदारुकताले हामीले धेरै कुरा सिक्नुपर्ने बताए।
कार्यक्रमको विशिष्ट अतिथी जेसिज राष्ट्रिय उपाध्यक्ष तथा निरुपित राष्ट्रिय जेसिज क्षेत्र ख की उपाध्यक्ष रश्मी बस्नेत रहेकी थिइन।समापान तथा पुरस्कार वितरण कार्यक्रममा हेटौंडा वडा नम्बर २ का वडाध्यक्ष विष्णु गोपाल महर्जनको आतिथ्यता रहेको थियो।
कार्यक्रममा जेसिज सप्ताह मुल संयोजक सजिता केसी खत्री, हेटौंडा जेसिज अध्यक्ष पवन कुमार कंशाकार, लेडि जेसिज पुर्व अध्यक्ष शुसिला पौडेल,प्रतिमा श्रेष्ठ, हेटौंडा जेसिज महासचिव विकेशलाल श्रेष्ठ,विभिन्न शाखा जेसिज प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको समापन पुरस्कार वितरण तथा समापान संयोजक शिखा शर्माले गरेकी थिइन। कार्यक्रम संचालन हेटौंडा लेडि जेसिज महासचिव दिलु घर्ती मगरले गरेकी थिइन।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















