३१ भदौ, हेटौंडा । कैलाश गाउँपालिका वडा नम्वर ८ स्थित भार्ताको आङ्पीमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् ।
बिहीबार गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ति बालेर बिजुली उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमैं कैलाशका सबै वडामा बिजुली बत्ती पु¥याउने प्रतिबद्धता जनाए । ‘बर्षा, रातदिन केही नभनि वितरणको कामलाई हाम्रो टिमले निरन्तरता दियो ।यसैको परिणाम हो ढिलैभएपनि आज गाउँमा उज्यालो छाएको छ ।’ उनले भने – ‘हामी यो कार्यलाई निरन्तरता दिँदै कैलाशलाई हाम्रै पालामा उज्यालो गाउँपालिका बनाउनेछौं ।’
कैलाश गाउँपालिकाका वडा नम्वर ३, ४, ७ र ८ का करिब ७० प्रतिशत घरमा अझैपनि बिजुली पुगेको छैन । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा बत्ती नबलेका घरमा बिजुली पुर्याउन पालिकाले निरन्तर काम गर्ने अध्यक्ष मुक्तानले बताए ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासका कामलाई तिव्रता दिइने बताए । टुकीको भरमा जीवन निर्वाह गरिरहेका यहाँका स्थानीयका लागि बिजुली आएपछि धेरै राहत मिल्ने उनको भनाई छ । उद्घाटन कार्यक्रममा ८ नम्वर वडाध्यक्ष आशिष प्रजा, पुर्ववडाध्यक्ष सुर्यबहादुर थिङ, वडा सदस्य विपिराज थिङ लगायतका उपस्थित थिए ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















