Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बालजागृति स्कुलमा बिज्ञान प्रदर्शनीको आयोजना

12-1663333022.jpg

३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बाल जागृति इङ्गलीस सेकेन्डरी बोर्डिङ स्कुलले शुक्रबार विद्यालय परिसरमा बिज्ञान प्रदर्शनीको गरेको छ ।
कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकाले बनाएका विभिन्न बिज्ञान बिषय सम्बन्धि सामाग्रीहरु निर्माण गरि प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुले सौर्य उर्जा प्रणाली, आधुनिक शहरको नमूना, बिद्युतिय सवारी साधनको प्रयोग लगाएतका सामाग्री निर्माण गरेका थिए । 
विद्यार्थीहरुको प्रयोगात्मक सिपलाई बढाउन र आभिभावकहरुलाई आफ्ना नानीबाबुको सिप ज्ञानको अवगत गराउँने उद्देश्यले विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले बताए । प्रिन्सिपल सुवेदीले विद्यालयमा अध्य्यनरत विद्यार्थीको दक्षता अभिबृद्धिका लागी सञ्चार सिप, आधारभूत उध्घोषण तालिम तथा अनलाईन सुरक्षाको विषयमा समेत तालिम प्रदान गरिएको जानकारी दिए । 
यस्तै विद्यालयले चाडै रेडियो मकवानपुरबाट विद्यालयका विद्यार्थीहरुको सहभागितामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने तयारी भइरहेको पनि प्रिन्सिपल सुवेदीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार