Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सोस्टा मकवानपुर लुइँटेलको नेतृत्वमा

FB_IMG_1663418738022-1663428389.jpg

१ असोज,हेटौंडा। साेसल स्टडिज टिचर्श एशाेसियसन नेपाल (साेस्टा नेपाल) मकवानपुरकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ।आज शनिबार एक कार्यक्रममा बिच सोस्टा मकवानपुरले अधिवेशन मार्फत १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। 
सोस्टा मकवानपुरले आज सम्पन्न अधिवेशनबाट भोगेन्द्र लुईटेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। समिति उपाध्यक्षमा बाल कुमार श्रेष्ठ र सम्झना अधिकारी,महासचिवमा चिरन्जीवी घिमिरे, सचिवमा देवराज शर्मा,अर्थ सचिवमा सन्दिप न्यौपाने रहेका छन्।त्यसैगरी सदस्यहरुमा लक्ष्मी खनाल,रामहरी शर्मा,सविना लामिछाने,स्वेता कोइराला,राम शरण दाहाल,सुशिला थिङ्,देवकी उप्रती,प्रल्हद घिमिरे,अनुप शर्मा तिम्लसिना रहेका छन्।
केशव राज सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान रहेकी थिइन। 
कार्यक्रममा जिसस मकवानपुर सभापति  ललित कुमार घलान,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, समाजिक विकास मन्त्रालयका उपसचिव बद्रीबहादुर पाठक, सोस्टाका सल्लाहकार रामसागर गुरागाइँ, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार