Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउन सिफारिस

nalmabta-parathhananayath-1663463672.jpg

२ असोज,हेटौंडा। निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सिफारिस गरिएको छ।प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको हो। 
समितिले हिजो अबेर राति सभामुख अग्नी प्रसाद सापकोटालाई प्रतिवेदन बुझाउदै महाअभियोग लगाउन सिफारिस गरेको हो। 
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम  ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिएको थियो।खड्काका अनुसार प्रतिवेदनमा जबराको निलम्बनको निरन्तरताको विषय पनि समावेश छ।सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने ९ वटा आधार दिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
मकवानपुरमा पराल बोकेको ट्रक पल्टियो, कम्तिमा ५ घाइते
IMG_20231206_125945-1701846986.jpg

२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको  भिमफेदी-८  गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...

बुधवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701844669.png

२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...

काठमाडौंको न्युरोडबाट एक सुन पसले पक्राउ
IMG_0837-1701844395.png

२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...

सुन गाल्ने कारखानामा प्रहरीको छापा
Screenshot_20231206_10172-1701837158.jpg

२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी
Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...

गृहमन्त्री श्रेष्ठको गंगालालमा एन्जियोप्लास्टी सर्जरी
Narayankaji-Shrestha_stim-1701825881.jpg

२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने
Screenshot_20230323_08415-1701825136.jpg

२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...

महिला हिंसा बिरुद्ध हेटौँडा उपमहानगरको सचेतना कार्यक्रम
IMG_20231205_153805-1701789902.jpg

१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...

थप समाचार