६ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इं. सेकेण्डरी स्कुलले विद्यालयमा दशैं तिहार चाडपर्व लक्षित खाना महोत्सवको आयोजना गरेको छ ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा पारम्पारिक खाना महोत्सवको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । खाना महोत्सवमा विद्यालयका कक्षा सात देखि कक्षा दशसम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
महोत्सवमा नेपाली पारम्पारिक खानाहरु गिठ्ठा, भ्याकुर, कोदोको रोटी, फापरको फुलौरा, मकै गुन्द्रक, आलु टिक्का, केराको चिप्स, चिउरा, आलु, अचार नास्ता, खिर पुरी तरकारी लगाएतका परिकारहरु रहेका थिए ।
यसैगरी नेवारी खाजा योमरी, बारा जस्ता परिकारले बिद्यार्थीहरुको मन जित्न सफल भएको विधालयका प्रिन्सिपल सुवेदीले बताए । खाना महोत्सवमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थी सहित अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।
उक्त अवसरमा नवलपुर गैडाकोटमा रहेको गैंडाकोट इङ्गलिस स्कुलबाट मैत्रीपूर्ण भ्रमणका लागी आएका विद्यालय परिवारलाई बालजागृतिमा स्वागत गर्नुका साथै विद्यालयका गतिविधिका बारेमा जानकारी गिराइएको प्रिन्सिपल सुवेदीले जानकारी दिए ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















