Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

पौडी खेल्ने क्रममा कर्रा खोलमा तीनजना बालक बेपत्ता

308663672_322626280069630-1663936124.jpg

७ असोज, हेटौडा । हेटौंडा ५ र  ७ को सिमाना न्युरेनी नगदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १२–१७ बर्ष उमेरका ३ जना बालक वेपत्ता भएका छन् । 
शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको उद्धार गरिएका बालकले बताएको घटनास्थलमा रहेका प्रष्टखबर डटकमका प्रमुख संवाददाता सुनिल शिवाकोटीले जानकारी दिए ।
हराइरहेका बालकहरुको बागमती प्रदेश प्रहरी कार्यलयबाट आएको उदार टोलीले खोजी गरिरहेको पनि शिवाकोटीले बताए । सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरु हेटौंडा १५ फारलाइनबाट पौडी खेल्न आएका थिए । 
हराइरहेका बालकहरुको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरिक्षक केशर कुमार न्यौपानेल जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार