Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका शिक्षक संघ, संगठनको संयुक्त चियापान

FB_IMG_1664013593104-1664015316.jpg

८ असोज, हेटौंडा  । नजिकिदै गरेको दशैं तथा नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा मकवानपुरका सामुदायिक विद्यालयका शिक्षक निकट विभिन्न संघ सङ्गठनले संयुक्त रूपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । 

नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक संगठन एवम् प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको  संयुक्त आयोजनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो। 

बागमती  प्रदेशकी  सामाजिक  बिकास मन्त्री कुमारी  मुक्तानको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा  माओबादि केन्द्रका मकवानपुर अध्यक्ष सर्केस घलान, नेकपा एस मकवानपुर अध्यक्ष सुर्यचन्द्र न्यौपाने, शिक्षा बिकाश तथा समन्वय इकाई मकवानपुरका  प्रमुख  दिनानाथ गौतमले चाडपर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल  शिक्षक  संघ मकवानपुर अध्यक्ष  रामकुमार  अधिकारी, एकीकृत  अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष गोकुल लम्सालले  शुभकामना  व्यक्त गरेका थिए । कार्यक्रम  संचालन  प्रगतिशील  नेपाल  राष्ट्रिय  शिक्षक  संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बा ले गरेका थिए भने कार्यक्रमा विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार