Email :- prastakhabar@gmail.com
समाज

चौतर्फी आलोचना पछि घट्यो भुटदेवी मन्दिरको पार्किङ शुल्क

1633590011-yR3dP-1664248165.jpg

११ असोज,हेटौंडा। हेटौंडा-१० भुटनदेवी मन्दिर परिसरमा लिइदै आएको पार्किङ शुल्क घटेको छ।
नवरात्र शुरु भएसँगै मन्दिर दर्शनका लागि गएका भक्तजनले सावारी पार्किङ गरे बापत लिइदै आएको शुल्क चौतर्फी आलोचना पछि घटाइएको हो।मन्दिर व्यवस्थापन समितिले पार्किङ शुल्क बापत १०० रुपैया लिदै आएको थियो। अब पार्किङ शुल्क चार पाङ्ग्रेसम्मलाई अधिकतम २५ रुपैंया निर्धारण गरिएको छ। शुल्कको विरोध भएपछि हेटौंडानगर उपमहानगरपालिका र मन्दिर व्यवस्थापनलाई जानकारी गराएसँगै शुल्क घटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्रष्ट खबरलाई बताए। 
शुल्कको विषयमा आफुलाई जानकारी आएसँग जिल्ला प्रशासन कार्यालय,हेटौंडा उपमहानगरसँग समन्वय गरेको प्रहरी उपरीक्षक गौतमले भने। नवरात्र सुरु भएसँगै जिल्लाकै शक्तिपिठको रुपमा चिनिएको भुटनदेवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार