Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते

20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ र १९ को सिमाना  तीनपाप्केमा अटो र मोटरसाइकल एकआपसमा दुर्घटना हुँदा एकैपरिवारका ५ सहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले दिएको जानकारी अनुसार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्र.०३–००२प ९१२३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना १ ह ९७०५ नम्बरको अटो एक–आपसमा ठोक्किएको थियो।
दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका–४ हाडिखोला मसिने बस्ने ४३ वर्षीय तिर्थ राज केसी,अटो चालक सोही स्थान बस्ने ३५ वर्षीय टंक बहादुर राक्से, उनका भाई २७ वर्षीय बिजय कुमार राक्से, बुवा ५५/६० को जित बहादुर राक्से, श्रिमती ३३ वर्षीय शर्मिला राक्से र छोरा १० वर्षीय सक्सेस राक्से रहेको  डिएसपी  कार्कीले बताए ।घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको  हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार