Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडा उपमहानगर द्वारा ५ जनालाई ह्वीलचियर सहयोग

Screenshot_20220929-07210-1664415542.jpg

१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई  हेटौंडा  ह्वीलचियर सहयोग गरेको छ। 

दैनिक जिवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्वीलचियर प्रदान गरिएको हो । 
शरिरीक रुपमा अशक्त भइ हिड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ का मानबहादुर बल, १३ का दीलमाया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई उपमहानगरले ह्वीलचियर प्रदान गरेको हो । 
बुधबार हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामाले निम्न व्यक्तिलाई उक्त  ह्वीलचियर हस्तान्तरण गरेकी हुन्।चालु आर्थिक बर्ष २०७९/०८० मा वडातहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार