१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई हेटौंडा ह्वीलचियर सहयोग गरेको छ।
दैनिक जिवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्वीलचियर प्रदान गरिएको हो ।
शरिरीक रुपमा अशक्त भइ हिड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ का मानबहादुर बल, १३ का दीलमाया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई उपमहानगरले ह्वीलचियर प्रदान गरेको हो ।
बुधबार हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामाले निम्न व्यक्तिलाई उक्त ह्वीलचियर हस्तान्तरण गरेकी हुन्।चालु आर्थिक बर्ष २०७९/०८० मा वडातहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी...
९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका...
९ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज चीन गएका छन् । साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका...
९ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन...
९ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगेका छन् । उनलाई...
९ असोज, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित भएको हो...
९ असोज, बारा । बारामा नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको...
९ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा...
८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
२७ भदौ,हेटौंडा । हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...