Email :- prastakhabar@gmail.com
राजनीति

कांग्रेसको हेटौंडा-७ मा चियापान

FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ। नेपाली कांग्रेस हेटौंडा-७ इकाइ समितिको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गरिएको हो।
कांग्रेस हेटौंडा-७ का कार्यवाहक सभापति रितु प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान उपसभापति विष्णुप्रसाद लामिछाने, हेटौंडा-६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल,हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतम,कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनी, कांग्रेस क्षेत्रीय सचिव दिपक खड्का,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सह-कोषाध्यक्ष अर्जुन गौतम, कांग्रेस हेटौंडानगर कोषाध्यक्ष कुल प्रसाद चौलागाई, वडा-७ का  सदस्य सन्तुमाया पाख्रिन,राधिका विक,विभिन्न राजनैतिक दलका ७ नम्बर वडा अध्यक्ष , कांग्रेस ७ नम्बर वडा कार्य समितिका पदाधिकारीको उपस्थिती रहेको थियो।

20210930204626_IMG_1847-1664602660.JPG

समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार