Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

कांग्रेसको हेटौंडा-७ मा चियापान

FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ। नेपाली कांग्रेस हेटौंडा-७ इकाइ समितिको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गरिएको हो।
कांग्रेस हेटौंडा-७ का कार्यवाहक सभापति रितु प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान उपसभापति विष्णुप्रसाद लामिछाने, हेटौंडा-६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल,हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतम,कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनी, कांग्रेस क्षेत्रीय सचिव दिपक खड्का,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सह-कोषाध्यक्ष अर्जुन गौतम, कांग्रेस हेटौंडानगर कोषाध्यक्ष कुल प्रसाद चौलागाई, वडा-७ का  सदस्य सन्तुमाया पाख्रिन,राधिका विक,विभिन्न राजनैतिक दलका ७ नम्बर वडा अध्यक्ष , कांग्रेस ७ नम्बर वडा कार्य समितिका पदाधिकारीको उपस्थिती रहेको थियो।

20210930204626_IMG_1847-1664602660.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार