Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गठबन्धनका उम्मेदवारले महायज्ञमा दीप प्रज्वलन गरे

311893486_106620638902800-1665753537.jpg

२८ असोज, हेटौंडा । सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले हेटौंडा ५ स्थित जिग्तेन शिवा छेथारलिङ गुम्बा पुगेर सामुहिक दीप प्रज्वलन गरेका छन् । गुम्बाद्वारा आयोजित विश्व शान्ति महायज्ञ पुजा तथा प्रज्ञ पारमिता बुद्ध वचन वाचन कार्यक्रममा पुगेर सामुहिक दीप प्रज्वलन गरेका हुन् । 
मकवानपुरको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, १ को प्रदेशसभा क्षेत्र ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी छिन्तु, १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ का उम्मेदवार कुमारी मोक्तान, नेकपा (एकीकृत समाजवादी) का नेतृ मुनु सिग्देल, महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतका नेताहरुले सामुहिक रुपमा दीप प्रज्वलन गरेका हुन् ।
उम्मेदवारहरुलाई धर्म गुरु खेन्पो सर्वजित गोङ्बाले जितको शुभकामना दिएका थिए । विश्व शान्तिको कामना गर्दै लामा सम्बन्धि पिएचडी गरेका बौद्ध गुरुबाट महायज्ञ पुजाको आयोजना गरिएको गुम्बाका अध्यक्ष डोल्मा स्याङ्बोले जानकारी दिइन् । पुजा कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ ।
 

IMG_20221014_193000-1665755150.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार