Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक–बाम गठबन्धनको मकवानपुर २ मा विभिन्न समिति गठबन

received-1666226549.jpg

२ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन लक्ष्यित विभिन्न कमिटीहरु निर्माण गरेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
बुधबार हेटौँडामा भएको भेलाले नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको संयोजकत्वमा भूमिनन्द अर्याल, वीरबहादुर घलान, गोविन्द चेपाङ, देवकी ढुंगाना र माणिकलाल मुक्तान रहेको परिचालन कमिटी गठन गरेको छ ।
यस्तै, समाजवादीका भूमिनन्द अर्याल, गोविन्दराम चेपाङ, विनायक गोले र उमेश गुणी रहेको संघीय आर्थिक समिति गठन गरिएको छ । यस्तै, लोक मुक्तानकै संयोजकत्वमा ज्योति रायमाझी, प्रकाश थोकर, सगुन स्याङ्तान, शिवहरि बर्तौला, बलराम घिमिरे रहेको निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ ।
यस्तै, प्रदेश क मा वीरबहादुर घलान, प्रकाश मैनाली, आशा बल, अर्जुन गौतम रहेको अनुगमन समिति गठन गरिएको छ । यस्तै, प्रदेश ख मा राजकुमार मल्लको संयोजकत्वमा टंक मुक्तान, रुपेश बर्तौला, ध्रुव खड्का र शिवकुमार काशी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।
प्रदेश ख मा लवशेर विष्टको संयोजकत्वमा खड्ग गोपाली, अप्सरा लोप्चन, ईन्द्र श्रेष्ठ, किरणमान बल, यतिराज सापकोटा, जमानसिंह वाइबा रहेको परिचालन कमिटी गठन गरिएको छ । प्रदेश ख मा रञ्जन कालाखेतीको संयोजकत्वमा रुपेश बर्तौला, कमल अर्याल, सञ्जीव पाठक, सन्तबहादुर चेपाङ, नुरोज पौडेल, उदाशकुमार भोलन, टंक मुक्तान, कालु ढकाल रहेको परिचालन कमिटी गठन गरिएको छ ।
यस्तै प्रदेश ख मा अनुराग बनस्तमको संयोजकतवमा कमल अर्याल, समीर लामा, भरत स्याङ्बो, सूर्य रोक्का, योगेन्द्र अर्याल रहेको आर्थिक समिति गठन गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनबाट संघमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र प्रदेश (क)मा माओवादीका कुमारी मोक्तान र प्रदेश (ख) मा कांग्रेसका बागमी प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ उम्मेदवार रहेका छन् । बुधबार हेटौँडा गठबन्धनले वृहत कार्यकर्ता भेला पनि गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार