६ कार्तिक,हेटौंडा। हेटौंडा-६ चौघडा शान्तिटोलमा रहेको मुनलाइन इन्टरनेशनल स्कुलले आफ्नो १५ अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न गरेको छ।
विद्यालयका अध्यक्ष वासुदेव सापकोटाको सभाध्यक्षतामा भएको भेला तथा सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा हेटौंडा-६ का वडाध्यक्ष बिष्णु बहादुर दाहाल, विद्यालयका निर्देशक भरत सापकोटा,प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी,कामधेन बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले कविता,नृत्य,नाटक एव सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विद्यालयको बार्षिक परीक्षा तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो। कार्यक्रममा पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई,विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण सापकोटा, पिटिए सदस्य विदुर धिताल,सुशिला उप्रेती,देवी श्रेष्ठ,प्रहरी चौकी चौघडाका प्रमुख प्रहरी नायव निरीक्षक रामशरणा दुलाल,शिक्षक किशोर न्यौपाने,संचारकर्मी भिमसेन पौडेल लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा कामधेनु बहुउद्धेश्यीय सहकारी अध्यक्ष उदय विडारीमा विद्यालयमा अध्यययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ५ हजार बराबरको स्टेश्नरी सामग्री प्रदान गरेका उदघोष गरेका थिए।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















