Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

युवा उमेरले मात्र होइन, बिचार, सिद्धान्त र एजेण्डाले हुन्छः लामा

312800283_533840591890663-1666744283.jpg

९ कार्तिक, हेटौंडा । नेकपा (माओबादी केन्द्र) थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले युवा उमेरको आधारमा होइन बिचार, सिद्धान्त र उसले बोकेको एजेण्डाको आधारमा हुने बताएका छन् ।
दिपावली, न्हुदयाँ भिन्तुना, छठ पर्व लगायत बिभिन्न चाडपर्बहरु को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लामाले नेकपा एमालेले फैलाएको जस्तो युवा उम्मेद्वारको भ्रममा नपर्न आम मतदाता समक्ष लामाले आग्रह गरेका छन् । 
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको संघिय निर्वाचन क्षेत्र नं. २ मा  युवा उम्मेद्वारको हैवा फैलाईएको बताए । केपि ओलीको प्रतिगामी एजेण्डासहित मृत राजतन्त्रलाई काँधमा बोक्ने ४१ बर्षिय बर्तौला भन्दा गणतन्त्र, संघीयता, समाबेशिताको लागि ओलीको प्रतिगमन विरुद्ध बिद्रोह गर्ने ६४ बर्षिय बिरोध खतिवडा नै युवा भएको लामाको दावी छ ।
गठबन्धनमा सहभागी सबै दलको कार्यकर्तालाई निर्वाचन आफ्नो दलको बिचार र एजेण्डा आम जनता बिच लगि संगठन बिस्तार गर्ने राम्रो अवसर भएको लामाले बताए । उनले  आफ्नो नेतृत्व स्थापित गर्ने र आफ्नो कार्य दक्षता देखाउने अवसर भएकोले दलको बिचार मतदाता स्तरमा पुर्याउदै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउने समेत लामाले आग्रह गरे ।
अध्यक्ष लामाले आफ्नो पार्टी माओबादी केन्द्रका कार्यकर्तालाई यो निर्वाचन अभियानमा दत्तचित्त भई लाग्न अनुरोध गरे । उनले अहिलेको निर्वाचनमा पुर्याएको योगदानको उचित कदर गरिने समेत आश्वसन दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार