१४ कार्तिक, हेटौंडा । आसन्न प्रतिनिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यलय उदघाटन गरिएको छ ।
सोमबार बिहान हेटौडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक–बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवं मकवापुर क्षेत्र नम्बर १ की उम्मेद्ववार मंहालक्ष्मी उपाध्याय (डिना)ले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागी लोकतान्त्रिक गठबन्धन नेतृत्व सरकार अपरिहार्य रहेको बताईन् । उनले व्यवस्था र संविधान मास्नेहरु मौलाउन खोजेको बताउँदै तिनलाई रोक्न गठबन्धन गरिएको दावी गरिन । डीनाले गठबन्धनको उद्देश्य पवित्र रहेको उल्लेख गर्दै नेतृ डीनाले जित सुनिश्चित रहेको पनि बताईन् ।
यसैगरी कार्यक्रममा प्रदेशसभा १ को ख क उम्मेदवार आनन्दराम पराजुलीले जनताको मन जित्ने काम आफुले गर्ने बताउदै एकपटक अवसर दिन आग्रह गरे । २०७४ को स्थानीय तहमा हेटौंडा नगरवासीले माया गरेको स्मरण गराउँदै प्राविधिक रुपमा आफु मेयरमा पराजित भएको तर जनताको माझमै क्रियासिल रहेको बताए । उनले अब प्रदेश सभामा अवसर दिएर जनताको सेवा गर्ने अवसर दिन पनि आग्रह गरे ।
कार्यालय स्थापना गरिएसंगै निर्वाचन आयोगको आचार संहित अनुसार प्रचार प्रसार कार्यक्रम सार्वजनिक गरिने हेटौंडा–७ का लोकतान्त्रिक–बाम गठवन्धन चुनाव प्रचार प्रसार संयोजक चेत प्रसाद(अर्जुन) गौतमले बताएका छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















