Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्यः नेता बानियाँ

313503438_442110774709880-1667205042.jpg

१४ कार्तिक, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ ख का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत समाजवादीको युथफोर्सको मनहरीको रजैयामा भएको संयुक्त भेलामा नेता बानियाँले मुलुकको व्यवस्था परिवर्तन भैसकेको र अब युवाको नेतृत्वमा विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताउँदै केपी ओली नेतृत्वको एमालेले झुटको खेति र सपना मात्रै बाँड्ने काम गरेको बताए ।
एमालेका युवा दस्ताहरुले सामाजिक सञ्जालहरुमा भ्रामक र झुटको खेती गरेको बताउँदै नेता बानियाँले यस्ता झुट र भ्रामक कुराहरु फैलाउनेलाई सामाजिक सञ्जालबाटै सत्यतथ्य कुरा शान्तिपूर्ण तरिकाबाट चिर्न नेता बानियाँले निर्देशन दिए ।
ओली नेतृत्वको एमालेले ४ वर्ष केन्द्र र प्रदेशको नेतृत्व गर्दैगर्दा पानीजहाज, रेल र चुलोमा ग्याँस ल्याउने झुठो आश्वाशन तथा भ्रष्टाचारमा लिप्त अनेकौ प्रमाण सार्वजनिक भएको बताउँदै नेता बानियाँले यस्तो भ्रामक प्रचारलाई चिर्न युवाको भूमिका प्रमूख हुने बताए ।
यो लोकतान्त्रिक बाम गठबन्धनले हुँदा खानेलाई हुनी खाने बनाउने, हुनी खानेलाई गरि खाने बनाउने अभियानमा लागेकाले आम मतदातामा गएर बुझाउन आग्रह गर्दै उम्मेदवार बानियाँले प्रत्येक मतदाताको घरघरमा गएर मतदान शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । 
युवाहरूको संयुक्त भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वाईसीएल बागमती प्रदेश सदस्य दीपेन्द्र अधिकारी, तरुण दल मनहरी गाउँपालिका उपाध्यक्ष पूर्णबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

313474842_430388602502745-1667205043.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार