१५ कार्तिक, हेटौंडा । आर्थिक अभावका कारण कोइला आपूर्तिमा समस्या भएपछि तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग सोमबारबाट सुचारु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा हेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग प्राविधिक समस्या, आर्थिक अभाव र कोइला आपूर्ति नहुँदा बन्द अवस्थामा रहेको थियो ।
कोइला सप्लायर कम्पनिले कोइला आयात सप्लाइ गरेपछि उद्योग सुरु भएको उद्योगका महाप्रवन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । यसबीचमा उद्योगको प्लाटमा मर्मतको काम पनि भएको महाप्रवन्धक पाण्डेल बताए ।
उनले हाल उद्योगमा करिब ८÷१० दिनलाई पुग्ने कोइला रहेको जानकारी दिए । यस्तै महाप्रवन्धक पाण्डेले कोइला सप्लाईका लागी बोलपत्र आव्हान गरीसकिएकोले अब उद्योग नियमित सुचारु हुने दावी गरे ।
उद्योगका मेसिनहरु धेरै पुरानो र नियमित मर्मत हुन नसक्दा बेला बेलामा उद्योग बन्द हुने गरेको बताउँदै पाण्डेले उद्योगको नियमित सञ्चालनका लागी सरकारले सहयोग गर्नुपर्ने बताए । सरकाले अनुदान, सहुलियत ऋण, सरकारको पोलिसी अनुसार उद्योगका रिसोर्स प्रयोगको अनुमति दिने वा सहयोगी संस्था खोजिदिनुपर्ने महाप्रवन्ध पाण्डेको भनाई छ ।
उनले उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालन गर्नसके उद्योगको उत्पादन बढाएर नाफामा लैजान र थप रोजगारी श्रृजना समेत गर्न सकिने बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















