१६ कार्तिक,हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको बीचमा बोलेको कुरा आश्वासन नभई पुरा गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार हेटौंडा–३ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उदघाटन समारोहलाई सम्बोधन गर्दै नेता बानियाँले बिगतमा जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरिएको दाबी गरेका छन्।उनले आम जनताकोे समस्याको पहिचान गरी क्रमैसंग समाधानको पहल गरिने बताए ।
‘गरिब जनता गाँस, बास र कपासको अभावमा पीडामा छन् । यहाँ रेल, पानी जहाज र घरघरमा ग्याँसको पाइप जडान गर्ने हावादारी आश्वासन बाँडिएको छ । हामी गर्न सक्ने मात्रै बोल्छौँ, बोलेको कुरा गरेर देखाउँछौँ '- बानियाँले भने। उनले एमाले अध्यक्ष केपी ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मासेर राजतन्त्र ब्यूताउँन खोजको अरोपसमेत लगाए ।
नेता बानियाँले मकवानपुरमा आन्तरिक विमानस्थल बनाउने, संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौंडासहित प्रदेशको १३ वटै जिल्ला जोड्ने प्रदेश चक्रपथ बनाउने, जनताको अवस्था परिवर्तन गर्ने, विकास र समृद्धितर्फ देशलाई लैजाने योजना सार्वजनिक गरे ।
गठबन्धन हेटौंडा ३ का प्रचारप्रसार संयोजक रोशन गोले तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका संघीय सभापति लोकबहादुर मोक्तान, महासमिति सदस्य टेक शिवाकोटी, माओवादी केन्द्रका जिल्ला सदस्य रुपेश बर्तौला, संघीय उम्मेदवार विरोध खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















