२८ कार्तिक ,हेटौंडा । हेटौंडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उमेदवार धर्मराज लामिछानेले बामले दाम मात्र कमाएको आरोप लगाएका छन् ।
हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उमेदवार लामिछाने यहि क्षेत्रबाट कम्युनिष्टले जित्दा विकासको नाममा आफ्नो खल्ती भरेर दाम कमाउने काम गरेको आरोप लगाएका हुन् । ‘इन्द्रबहादुर बनियाँअघि यस क्षेत्रबाट जित्ने कम्युनिष्ट उमदेवारले धेरै किसिमबाट आफ्नो खल्ती भरेका छन्’ उनले भने ‘काँग्रेसको जितपछि यस क्षेत्रमा विकासको बहार आएको छ ।
उनले विद्युत, सञ्चार, खानेपानी, सडक र विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता जनाउँदै राप्रपाको तर्फबाट प्रतिनिधिसभा उमेदवार कमल थापा र आफुलाई प्रदेशसभा सदस्यमा जिताउन आग्रह गरे । काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट मात्र संवैधानिक संसदीय व्यवस्था रहिरहने जिकीर गर्दै उनले यहि गठबन्धनले मात्र विकासको मूल फुटाउने बताए ।
हेटौंडा–१६ प्रचारप्रसार संयोजक हरिप्रसाद अर्यालयको अध्यक्षतामा तथा राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, काँग्रेस क्षेत्रीय सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, राप्रपा पूर्व केन्द्रीय सदस्य नवराज बिष्ट र काँग्रेस जिल्ला सदस्य रामदेव शिलवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य दामोदर सुवेदी, काँग्रेस जिल्ला सदस्य भीमसेन महत, हेटौंडा–१६ वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

