Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा निर्वाचनमा आचार संहित उल्लंघन गर्नेलाई कारबाही हुने

निर्वाचन-1667486494.jpg

१७ कार्तिक,हेटौंडा  । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका समयमा  मकवानपुरमा आचार संहित उल्लंघन गर्ने कारबाही गर्ने जनाइएको छ। बिहीबार बिहान निर्वाचन आयोग वागमती प्रदेश कार्यालय हेटौंंडको समन्वयमा सञ्चारकर्मीसँगको अभिमुखीकरणा कार्यक्रममा यसो बताइएको हो। 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशाशन कार्यालयले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गरी आचारसंहिता उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने जनाएको हो।

पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै  मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आचारसंहिता पालना गराउन आफूहरू योजनाका साथ अघि बढेको,उल्लंघन नहोस भनेर  सचेत गराइएको र त्यसो गर्दा पनि आचार संहित उल्लंघन गर्नेलाई कारबाही गरिने बताए।  निरौलाले निर्वाचन आयोगले आचार संहित उल्लंघनको अनुगमन समिति संयोजक बनाएकोमा  कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका प्रमुख रमेश अर्यालले  नेतृत्वमा आचारसंहिता अनुगमन समितिसमेत बनाइएको र अर्याल नेतृत्व टिमले जिल्लामा आचार संहित उल्लंघनको अनुगमन गर्ने कुरा सुनाए। 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचनलाई स्वस्छ, निस्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्नका लागि आफूहरू लागिपरेको बताउँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रदेश निर्वाचन आयोग हेटौंडा मकवानपुरका प्रमुख लुम्बनाथ पोखरेलले सञ्चारकर्मीलाई निर्वाचन आचार संहितका बारेमा सहजिकरण गरेका थिए। 

 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार