१७ कार्तिक,हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार यती बेला मतदातको घर घर,टोल टोल पुगेर मतदाताहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन्।
मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर-१ (ख) का गठबन्धनका साझा उम्मेदवार आनन्दराम पराजुली मतदाताहरुको समस्या बुझन मतदाताको घर घर र टोल टोलमा व्यस्त रहेका हुन्। पराजुली दैनिक जसो मकवानपुर क्षेत्र-१ (ख) निर्वाचन क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरको वडा नम्बर २,४,५,६,७,८,९,१०,१२ १३,१४ र १५ का मतदाताको घरघर पुग्ने गरेका हुन्। यसै क्रममा पराजुली बिहिबार पनि हेटौंडा वडा नम्बर ९ र १५ का विभिन्न टोल पुगेर आफ्नो प्रतिवद्धता सहित मतदातासँग आफ्नो योजना सुनाउन व्यस्त देखिए। उनले मतदाताहरुसँग छलफलका क्रममा पराजुलीले बाम लोकतान्त्रिक नेतृत्व गठबन्धनलाई जिताउने आधारलाई प्रष्ट परेका छन्। उनले आफु जनता र मतदाताको नजिक रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
पराजुलीले अरुको आलोचना गर्नु भन्दा पनि अरूले गरेको नकारात्मक कुरालाई सकारात्मक बनाउने र जनतासँगको प्रतिवद्धता पुरा गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको सुनाए। पराजुलीले प्रत्येक दिन तालिकानै बनाएर मतदाताहरुसँग छलफल र परामर्श गर्ने गरेको निजको सचिवालयले जनाएको छ। पराजुली प्रदेशसभा सदस्य पदका लागी नेपाली कांग्रेसबाट सिफारिस रही प्रदेशसभा १ (ख) का सत्तारुढ गठबन्धन नेतृत्व दलका साझा उम्मेदवार हुन।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















