Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनले मिलेरै हातहातमा लालपुर्जा पु¥याउनेछः छिन्तु

Prem-Bahadur-Pulami-Karti-1667563980.jpg

१८ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी छिन्तुले चुनावपछि गठबन्धन सरकार र नेताहरु मिलेर हातहातमा लालपुर्जा पु¥याउने प्रतिबद्धता जनाएका छन् । धियाँलमा भएको कार्यक्रममा उनले सुकुम्बासी समस्या समाधान गर्दै हरेकको जग्गाधनी पुर्जा पु¥याउने योजना रहेको बताएका हुन् । 
गठबन्धनले नेतृत्व गरेको मकवानपुरको बागमती गाउँपालिमा सुकुम्बासीलाई पुर्जा वितरण सुरु भैसकेको स्मरण गर्द उनले अब सबै पालिकामा यो कार्य अघि बढ्ने बताएका हुन् । यसअघि जनताको मत लिएर गएको एमालेले नेपालमा हरेक महिना हरेक दिन संसद भवनमा अप्रिल फुल मनाएको उनको आरोप थियो । 
‘म संगै यो क्षेत्रबाट निर्वाचन जितेका अर्का सांसद् कालो सिसा भएको गाडीबाटै हराए’, छिन्तुले भने, ‘एमालेले ६ जना उम्मेदवार उठाउँदा एकजना पनि महिला उम्मेदवार उठाउन सकेको छैन । गठबन्धनले २ जना महिलालाई उम्मेदवार बनाएको छ । यो पटक संघ र हरेक प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ ।’ 
गठबन्धबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई मत माग्दै उनले संघीय ‘पावरफुल’ मन्त्रालयको जिम्मेवारी पाउनसक्ने नेतालाई चिन्न र चुन्न उनले आग्रह गरे ।
निर्वाचन परिचालन समिति बकैया २ संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य ललित घलान, कांग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, माओवादी केन्द्रका प्रदेश समिति सदस्य सुमन पाख्रीन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार