१९ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउँन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा युवा परिचानल समिति निर्माण गरिएको छ ।
लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलका युवाहरुको उपस्थितिमा वाइसियलका नेता सुन्दर न्यौपानेको संयोजकत्वमा एकसय ५१ सदस्यीय युवा परिचालन समिति निर्माण गरिएको हो ।
युवा परिचालन समितिको सह–संयोजकमा दामोदर दाहाल र सागर राई, सचिवमा अशोक घलान र बिकास श्रेष्ठ तथा कोषाध्यक्षमा दिपक थापा रहेका छन् । समितिको सदस्यमा विजय राई, कृष्ण राई, समिर राई, हिरामणी तिमल्सिना, प्रविण गौतम, सुरज भुजेल लगाएत छन् ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजु खतिवडाको प्रमुख आतित्थ्यतामा भएको भेलामा १७ नम्बर वडाका वडा अध्यक्ष उद्धव सत्याल, एकीकृत समाजबादीको जिल्ला सचिवालय सदस्य रमेश राई, तरुण दल मकवानपुरका सचिव एवं युवा परिचालन जिल्ला संयोजक सचित थापा, वाइसियलका जिल्ला अध्यक्ष लबराज ठकुरी, जगदिश दाहाल, नवराज न्यौपाने, सानु लामा, राजकुमार वास्तोला, रंगनाथ अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
भेलाले आसन्न मंसिर ४ गते सम्मन्न हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सहयोग पु¥याउन युवा परिचालन गर्ने निर्णय गरेको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















