१९ कार्तिक,हेटौंडा। हेटौंडामा वर्तमान शैक्षिक समस्या समाधानमा संघ एवं प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारहरूको सहभागितामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो।
नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाले संचालन गरेका थिए। कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष गोकुल लम्सालले स्वागत मन्तव्य गरेका थिए।
कार्यक्रममा प्रतिनिधि सभा १ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) प्रतिनिधि सभा १ को प्रदेश सभा ख का उम्मेदवार आनन्दराम पराजुली र नेकपा एसकी प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार कल्पना बिश्वकर्माले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई गम्भीर रुपमा लिदै समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रमको समन्वय प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिब पुरुषोत्तम आचार्य,नेपाल शिक्षक महासंघ मकवानपुर सह-अध्यक्ष खेमराज लामिछाने र नेपाल शिक्षक संघ नगर सचिब श्रीराम लुइँटेलले गरेका थिए।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















