Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनमोहन प्राविधिक विश्वविद्यालयको मकवानपुरे पत्रकारसँग अन्तरक्रिया

Manmohan-uni-1667663417.jpg

१९ कार्तिक,हेटौंडा। प्रदेश नम्बर-१ को मोरङ जिल्लाको बुढिगंगा-१ मा अवस्थित  मनमोहन प्राविधिक विश्वविद्यालयले मकवानपुरका  पत्रकारसँग अन्तरक्रिया गरेको छ।विश्वविद्यालयको भर्ना अभियानको टोलीले हेटौंडामा पत्रकारसँग अन्तरक्रिया गरेको हो। 

अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्वविद्यालयका डीन डा. प्रचण्ड मान प्रधानले प्रदेश १ मा स्थापना भएको देशकै पहिलो विश्वविद्यालको बारेमा बताउदै  अध्यापन हुने विषय, भर्ना प्रकृयाका बारेमा जानकारी गराएका थिए।अन्तरक्रियामा विश्वविद्यालयका ईन्जिनियर नरेन्द्रकुमार डाँगीले विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रका लागि वी.ई.ईन. सिभिल इन्जिनियरिङ र वी.ई.ईन. इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको जानकारी गराएका थिए।  

विश्वविद्यालयमा स्नातक तहको चारवर्षे इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सतर्फ २४ जना विद्यार्थीले भर्ना हुन पाउनेछन।उक्त कोर्स पढन साधारण नेपाली विद्यार्थीले पाँच लाख ८५ हजार रुपैयाँ, विदेशी विद्यार्थीले आठ लाख ७७ हजार पाँच सय रुपैयाँ र प्रयोजित विद्यार्थीका लागि सात लाख ३१ हजार दुई सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार