२२ कार्तिक, हेटौंडा । मकवानपुरको पूवि क्षेत्र बकैयाँ गाउँपालिकाका दुइ वटा वडामा नेकपा एमालेको सभा भएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरेर सोमबार सभा गरिएको हो ।
दिनहुँजसो घरदैलो र सभामा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार कमल विष्ट व्यस्त भएका छन् । जिल्लाको पूवि क्षेत्रमा रहेका नागरिकका समस्याहरुमा चुनाव जितेपछी पनि सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउँदै दुवै उम्मेदवारहरु व्यस्त छन ।
सोमबार एमालेको बकैयाँ गाउँपालिकाको वडा नम्बर–१ को महादेवथान र वडा नम्बर–२ को तीनढुंगेमा सभा गरिएको हो । यसक्षेत्रका नागरिकले वर्षौदेखि समस्याको रुपमा भोग्दै आएका सडक, खानेपानी र विजुलीका समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता जनाइएको प्रदेशसभा (क) का उम्मेदवार कमल विष्टले बताए ।
स्थानीयले पुस्तौदेखि आफुहरुले उपभोग गर्दै आएको लालपुर्जाको समस्या समाधान गर्नका लागि पहल गर्ने समेत उम्मेदवार थापा र विष्टले स्थानीय माझ प्रतिवद्धता जनाएका छन् । स्थानीयहरुले चुनावपछी गाउँमा परेका हरेक समस्या समाधान गर्नका लागि नेताहरु समक्ष आफ्ना क्षेत्र, टोल, स्थानीय तहका समस्याहरु राखेका छन् ।
दुवै जना उम्मेदवारहरु अली बाक्लो गाउँ भएका स्थानमा घरदैलो र पातलो वस्ती भएका गाउँमा सभा गर्ने गरिएको छ । कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















