Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेका ६ उम्मेदवार चुनावी अभियानमा व्यस्त

21-1667996547.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । एमालेबाट प्रतिनिधीसभाका सदस्यकाे उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा नेता महेश बर्तौला, प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ठ, एकालाल श्रेष्ठ, बिष्णु प्रसाद ढकाल र लालबहादुर थामा आफ्ना चुनावी कार्यक्रममा व्यस्त रहेका हुन् । 
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर-१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ को चौघडा बजार, हात्तिलेट, चुच्चेखोला, गौरीटार लगायतका क्षेत्रमा घरदैलो र कोणसभामा गरेका छन् । क्षेत्र नम्बर–१ को (क) उम्मेदवार कमल विष्ठ हेटौंडा–१६ हटिया र बकैयाँ गाउँपालिका वडा नम्बर–७ मा चुनावी कार्यक्रम गरे ।
यसैगरी, मकवानपुर क्षेत्र नम्बर-२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी, कुलेखानी, फाखेल र लगायतका क्षेत्रमा कोणसभा भएको छ । मकवानपुर क्षेत्र नम्बर-२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले राक्सिराङ गाउँपालिकाको वडा नम्बर–६ र ७ को पायक पर्नेगरी सिलिङ्गेमा सभा भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार