Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-६ र ७ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनावीसभा

FB_IMG_1668094611205-1668095208.jpg

२४कार्तिक,हेटौंडा। बिहीबार लोकतान्त्रिक बाम गठबन्धनले हेटौंडामा संयुक्त रुपमा चुनावी सभाको आयोजना  गरेको छ।गठबन्धन नेतृत्व दलले हेटौंडा-६ चौघडा र हेटौंडा-७ नागस्वतीमा चुनावीसभा आयोजना गरेको हो। 

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर-१ की प्रतिनिधिसभा की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र प्रदेशसभा -१ ( ख) का उम्मेदवार आनन्दराम पराजुलीले संयुक्त रुपमा उक्त चुनावीसभालाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा बोल्दै प्रतिनिधिसभा की उम्मेदवार डिनाले गठबन्धन नेतृत्व दलले देशको निकास दिने बताउदै मतदातालाई गठबन्धन दलका उम्मेदवारलाई मत दिन आग्रह गरिन। डिनाले सूर्य चिन्ह किनेर आएका उम्मेदवारलाई कसरी मत दिने  प्रश्न गर्दै हिजो जनतालाई गोली ठोक्न आदेश दिनेलाई जनताले ठेगान लगाउने समय आएको बताइन्।

त्यसैगरी दुवै स्थानको सभालाई सम्वोधन गर्दै प्रदेशसभा-१ (ख) उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डामा विपक्षीले गरेको खण्डन गर्नु भन्दा पनि चुनाव जितेर काम नगर्नेहरुलाई भोट दिनुको औचित्य समाप्त भएको उदघोष गरेका थिए। हेटौंडा-६ ,मा भएको कार्यक्रमको  सभाअध्यक्षता कांग्रेस ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना र  ७ नम्बरमा भएको कार्यक्रमको सभाअध्यक्षता लोकतान्त्रिक बाम गठबन्धन चुनाव परिचालन संयोजक अर्जुन प्रसाद गौतमको रहेको थियो। कार्यक्रममा गठबन्धन नेतृत्व दलका नेताले सम्बोधन गरेेेका थिए भने नेेेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

FB_IMG_1668094881607-1668095208.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार